काउली
Romanized: kaauli, kaaulee, kaulee, kaulii
काउली (kaauli) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काउली(१)
(नाम [अङ्ग्रेजी क्यालीफ्लावर])
1.
चारैतिर हरिया ठुला पात हुने र बिचमा सेतो ठुलो खँदिलो फूल फुल्ने तरकारीविशेष; फूलकोपी; फूलगोभी; कोपी।
काउली(२)
(नाम [काई ])
1.
हे. काई; लेउ।