काउले

Romanized: kaaule, kaule

काउला पारेर बोल्ने व्यक्ति; फटाहा; भित्रभित्र कूटनीति गर्ने बाहिर सोझो बन्न काउला पार्ने; कुरा ठिक्क पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
काउला पारेर बोल्ने व्यक्ति; फटाहा; भित्रभित्र कूटनीति गर्ने बाहिर सोझो बन्न काउला पार्ने; कुरा ठिक्क पार्ने।

सम्बन्धित शब्दहरू