कर्काउनु
Romanized: karkaaunu, karkaunu
टेढो पार्नु; बङ्ग्याउनु; मर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
टेढो पार्नु; बङ्ग्याउनु; मर्काउनु।
२.
आँखा सन्काउनु।
३.
काँक्रो फल आदि करक्क चपाउनु।