मर्काउ

Romanized: markaau, markau

हानि; खती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हानि; खती।
२.
सजिलै मर्किने खालको; कमजोर।
३.
हानिकर।

सम्बन्धित शब्दहरू