मर्का

Romanized: markaa, mark, marka

कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मर्क+आ]

१.
कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो।
२.
अड्काउ; बाधा।
३.
अन्याय।
४.
आन्तरिक वेदना; मर्म।

सम्बन्धित शब्दहरू