मर्काउनु

Romanized: markaaunu, markaunu

हातले समातेर परपरी बेर्नु वा बटार्नु; निमोठ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
हातले समातेर परपरी बेर्नु वा बटार्नु; निमोठ्नु।
२.
मर्म पर्ने गरी हात, खुट्टा आदि बङ्ग्याउनु; भाँचिएलाजस्तो पार्नु।
३.
थकाइ मेट्न आङ तान्नु; जोरसँग आङ चलाउनु।

सम्बन्धित शब्दहरू