गमर्काउनु

Romanized: gamarkaaunu, gamarkaunu

हातका पन्जा फैलाएर अटाएसम्म गम्म लिनु; मुठ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हातका पन्जा फैलाएर अटाएसम्म गम्म लिनु; मुठ्याउनु।

सम्बन्धित शब्दहरू