गमर्को

Romanized: gamarko

हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्कट को ]

१.
हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु।
२.
मुखमा अटाएसम्मको गाँस वा अँगालाले भ्याएसम्मको अँठ्याइ।
३.
जाडो आदिले वा स्वेच्छाले गँगटो कैं भएको हात आदिको मुद्रा।

सम्बन्धित शब्दहरू