गमर्याउनु

Romanized: gamaryaaunu, gamaryaunu

हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु।
२.
गाईबस्तुले मुख गाडेर खानु।
३.
अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु; अँगालाले अँठ्याउनु।

सम्बन्धित शब्दहरू