गमर्क्याउनु

Romanized: gamarkyaaunu, gamarkyaunu

गमर्क्याउनु (gamarkyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गमर्क्याउनु(१)

(सकर्मक क्रिया)
१..
अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु; अँगालाले अँठ्याउनु।
२..
गाईवस्तुले मुख गाडेर खानु।
३..
हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाई नअटाई झिक्नु।

गमर्क्याउनु(२)

(सकर्मक क्रिया)
1.
यौनक्रिया गर्नु (अश्ली.)।

सम्बन्धित शब्दहरू