अड्काउपड्काउ

Romanized: adkaaupadkaau, adkaaupadkau, adkaupadkaau, adkaupadkau

अड्कोपड्को; हर्जा; गर्जो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अड्कोपड्को; हर्जा; गर्जो।
२.
कुनै कामको गतिमा पर्ने बाधा; रोकटोक।

सम्बन्धित शब्दहरू