अह्राउपह्राउ

Romanized: ahraaupahraau, ahraaupahrau, ahraupahraau, ahraupahrau

कसैलाई काम गर्नका निम्ति आज्ञा दिने क्रिया वा प्रक्रिया; खटनपटन; अह्रावट; अह्रोटपह्रोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई काम गर्नका निम्ति आज्ञा दिने क्रिया वा प्रक्रिया; खटनपटन; अह्रावट; अह्रोटपह्रोट।

सम्बन्धित शब्दहरू