अह्राउनु
Romanized: ahraaunu, ahraunu
कसैलाई कुनै कामकुरो गर्न लगाउनु, आज्ञा दिनु; काममा खटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कसैलाई कुनै कामकुरो गर्न लगाउनु, आज्ञा दिनु; काममा खटाउनु।