अह्राइपह्राइ
Romanized: ahraaipahraai, ahraaipahrai, ahraipahraai, ahraipahrai
अराउने काम; आज्ञा दिने काम; कामका निम्ति खटाइएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अराउने काम; आज्ञा दिने काम; कामका निम्ति खटाइएको अवस्था।