सिन्काउली
Romanized: sinkaauli, shinkaauli, sinkaaulee, shinkauli
लाम्चा पात हुने, अण्डाकार साना फल फल्ने र सेता फूल फुल्ने एक रुख वा त्यसैको पात; तेजपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सिन्को+आउली]
1
लाम्चा पात हुने, अण्डाकार साना फल फल्ने र सेता फूल फुल्ने एक रुख वा त्यसैको पात; तेजपात।