लज्जित
Romanized: lajjit, lajjita
लाज मानेको; लजाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लाज मानेको; लजाएको।
२.
विनयशील।