पिर्जा

Romanized: pirjaa, pirj, pirja

शरीर रातो, पखेटा कालो, साौँभन्दा अलि सानो, भिरमा बस्ने र बस्दाखेरि पुच्छर र पखेटा उफार्ने, एक्लै वा जोडी भएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भिर+ (भो. ब.) जा (= चरो)]

1
शरीर रातो, पखेटा कालो, साौँभन्दा अलि सानो, भिरमा बस्ने र बस्दाखेरि पुच्छर र पखेटा उफार्ने, एक्लै वा जोडी भएर हिँड्ने एक खालको चरो।

सम्बन्धित शब्दहरू