पिर्नु
Romanized: pirnu
नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु; दुःख दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत पीडन]
१.
नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु; दुःख दिनु।
२.
नचाहिँदो वा दिक्कलाग्दो कुरा बार बार गर्नु; कच कच गर्नु; टोकस्नु।
३.
भूतप्रेत आदिका कारणले गर्दा कुनै घरजग्गा आदि नफाप्नु; पिरपिराउ हुनु।