पिर्रे

Romanized: pirre

धानका जस्ता लामा पात हुने, झन्डै दुई मिटर अग्लो, आयुर्वेदमा त्यसको तेल हैजा र भित्र जलन हुने रोगलाई हित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धानका जस्ता लामा पात हुने, झन्डै दुई मिटर अग्लो, आयुर्वेदमा त्यसको तेल हैजा र भित्र जलन हुने रोगलाई हित गर्ने भनिएको, सिमसारमा पाइने घाँस वा झार; पिरिया। मधेसतिर 'कतरा' भनिने झार।

सम्बन्धित शब्दहरू