घुर्रे

Romanized: ghurre

घाँसको भारी कस्न डोरीका छेउमा जोडिएको धनुषाकार काठ; घुर्रो बाँध्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घाँसको भारी कस्न डोरीका छेउमा जोडिएको धनुषाकार काठ; घुर्रो बाँध्ने डोरी।

सम्बन्धित शब्दहरू