टुर्रे
Romanized: turre
टुर्र आवाज गर्ने (सानो हुक्का)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टुर्र आवाज गर्ने (सानो हुक्का)।
२.
पानीजस्तो झोल भएको; पन्यालो।