टुर्रो

Romanized: turro

तरकारी, दाल आदिको पातलो झोल; बेस्वादको पानीजस्तो रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तरकारी, दाल आदिको पातलो झोल; बेस्वादको पानीजस्तो रस।
२.
सानो हुक्का; टुर्रे हुक्का।

सम्बन्धित शब्दहरू