टर्रो

Romanized: tarro

हर्रो, काँचो हलुवावेद वा यस्तै फलमा पाइने स्वाद; छ रसमध्ये एक रस; कषाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हर्रो, काँचो हलुवावेद वा यस्तै फलमा पाइने स्वाद; छ रसमध्ये एक रस; कषाय।
२.
(विशेषण) हर्रो आदिको जस्तै स्वाद भएको; काँचो।
३.
अरूको राय, सल्लाहमा नपस्ने; ठर्रो मिजास भएको; एकलकाँटे; रुखो।

सम्बन्धित शब्दहरू