टर्र
Romanized: tarr, tarra
वर्षाकालमा भ्यागुताले कराएको आवाज; टरटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल टर्+र]
१.
वर्षाकालमा भ्यागुताले कराएको आवाज; टरटर।
२.
(क्रियाविशेषण)
त्यसरी टरटराएर।