टर्रटर्र
Romanized: tarratarr, tarratarra
वर्षाको बेला भ्यागुता लगातार कराउँदाको ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वर्षाको बेला भ्यागुता लगातार कराउँदाको ध्वनि।
२.
त्यस्तो ध्वनिसँग मिल्दो ध्वनि (हुक्का आदि तान्दाको)।
३.
(क्रियाविशेषण)
लगातार टरटराएर।