टरटर
Romanized: taratar, taratara
सामूहिक रूपमा भ्यागुता कराउँदाको आवाज, ट्वारट्द्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल टर्+अ (द्वि.)]
1
सामूहिक रूपमा भ्यागुता कराउँदाको आवाज, ट्वारट्द्वार।