टमाटर

Romanized: tamaatara, tamaatar, tamatar, tamatara

आलुको जस्तो बोटबाट जमिनमाथि फल्ने आलुकै आकारको फल; गोलभेंडा; ट्यामटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. टोम्याटो]

१.
आलुको जस्तो बोटबाट जमिनमाथि फल्ने आलुकै आकारको फल; गोलभेंडा; ट्यामटर।
२.
भन्टाको जस्तो बोटमा गोलभेंडाको स्वादको डिम्बाको आकारको फल लाग्ने एक वनस्पति।
३.
त्यसै बोटमा फल्ने, गोलभेंडाको जस्तो स्वाद हुने र अचार बनाएर खाइने फल।

सम्बन्धित शब्दहरू