टमाटम
Romanized: tamaatama, tamaatam, tamatam, tamatama
भाँडामा कुनै वस्तु भरिभराउ भए जस्तै गरी; टनाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टम्+आ+टम्]
1
भाँडामा कुनै वस्तु भरिभराउ भए जस्तै गरी; टनाटन।