टमटम

Romanized: tamatam, tamatama

टमटम (tamatam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टमटम(१)

(नाम [अङ् ट्यान्डम])
1.
एउटै घोडाले तान्ने, दुई अग्ला अग्ला पाङ्ग्रा भएको हल्का बग्गी; एक्का।

टमटम(२)

(क्रियाविशेषण [अनुकरण मूल टम्+अ (द्वि.)])
1.
गोडा बजार्दै फुर्तीसाथ हिँड्ने किसिमले; ठिमठिम; टिमिकटिमिक।

सम्बन्धित शब्दहरू