टमार्नु
Romanized: tamaarnu, tamarnu
टमार्नु (tamaarnu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टमार्नु(१)
(सकर्मक क्रिया)
१..
जसरीतसरी काम सक्नु।
२..
जोतेको ठाउँ पानीले भिजाउनु।
टमार्नु(२)
(सकर्मक क्रिया [भु.])
1.
घाँसपानी केही नदिई गाईवस्तुलाई बाँधेर राख्नु; टट्याउनु।
टमार्नु(३)
(क्रिया)
1.
जोतेको माटोमा पानी हाल्नु।