आड मार्नु
Romanized: aada maarnu, aada marnu, ada maarnu, ada marnu
फुर्ती घटाउनु, मेख मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
फुर्ती घटाउनु, मेख मार्नु।
२.
रुचि घटाउनु।