अष्टाङ्ग मार्ग
Romanized: ashtaangga maarga, ashtaangga maarg, ashtaangga marga, ashtangga maarga
महात्मा बुद्धद्वारा प्रतिपादित आठ मार्ग (सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महात्मा बुद्धद्वारा प्रतिपादित आठ मार्ग (सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक् आजीव, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि)।