काटमार
Romanized: kaatamaara, kaatamaar, kaatamara, katamaara
काटोछिनु; लडाईं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काटोछिनु; लडाईं।
२.
देवस्थल आदिमा बलि वा भोग दिने कार्य; काट्ने र मार्ने काम; हिंसा।