मेटमाट
Romanized: metamaata, metamaat, metamat, metamata
जे-जसरी भए पनि मेट्ने काम; पुछपाछ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जे-जसरी भए पनि मेट्ने काम; पुछपाछ।
२.
छिनाफाना।