टर्कटी
Romanized: tarkatee, tarkatii, tarkati
मकैको खोस्टा, पराल आदिले बनेको सानो चटाई, ससानो सुकुल; एक जना मात्र बस्न मिल्ने पराल आदिको बिंडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तल+काट्+ई]
1
मकैको खोस्टा, पराल आदिले बनेको सानो चटाई, ससानो सुकुल; एक जना मात्र बस्न मिल्ने पराल आदिको बिंडो।