थर्कटी
Romanized: tharkatee, tharkatii, tharkati
थर्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
थर्की।
२.
मकैको खोसेलाबाट बनेको गोलो सानो सुकुल; चकटी; चटाई।