टर्रिनु

Romanized: tarrinu

टर्रो हुनु, काँचो महक आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टर्रो+इ+नु]

१.
टर्रो हुनु, काँचो महक आउनु।
२.
अरूको रायसल्लाहमा नपस्नु; टेढिनु; बाङ्गिनु।

सम्बन्धित शब्दहरू