चिर्रिनु
Romanized: chirrinu, cirrinu
आत्तिएर चर्को आवाजमा कराउनु; चिच्याउनु; चीत्कार गर्नु; चिहिरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चिर्र+इ+नु]
1
आत्तिएर चर्को आवाजमा कराउनु; चिच्याउनु; चीत्कार गर्नु; चिहिरिनु।