चिर्को
Romanized: chirko, cirko
आकाशमा बिजुली चम्कँदा पर्ने वज्रपात; चट्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चिर्+को]
१.
आकाशमा बिजुली चम्कँदा पर्ने वज्रपात; चट्याङ।
२.
आपत्ति पर्ने खालको घटना।
३.
ठुलो झगडा।
४.
चिच्च्याउँदाको चर्को स्वर।