चिर्र

Romanized: chirra, chirr, cirr, cirra

गौंथली, धोबिनी, भँगेरा आदि मसिना चराचुरुङ्गी कराएझै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चिर्+रा]

१.
गौंथली, धोबिनी, भँगेरा आदि मसिना चराचुरुङ्गी कराएझै गरी।
२.
मसिना काठ, बाँस आदिका लाम्चा टुक्राटाक्री भाँचिंदा आवाज आए हैं।

सम्बन्धित शब्दहरू