चिर्नु

Romanized: chirnu, cirnu

कुनै हतियारले कुनै वस्तुलाई दुई फ्याक हुने गरी फार्नु (दाउरा चिर्नु; काँक्रो चिर्नु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चिरो+नु]

१.
कुनै हतियारले कुनै वस्तुलाई दुई फ्याक हुने गरी फार्नु (दाउरा चिर्नु; काँक्रो चिर्नु इ.)।
२.
घाउ, खटिरा आदि चिरफार गर्नु।

सम्बन्धित शब्दहरू