छिर्र
Romanized: chhirra, chhirr, chirr, chirra
पानीका छिर्का झर्दाको किसिमले; पचका आदिबाट छिर्का निस्कने गरी; छ्यार्र; छर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छिर]
1
पानीका छिर्का झर्दाको किसिमले; पचका आदिबाट छिर्का निस्कने गरी; छ्यार्र; छर्र।