छिर्को

Romanized: chhirko, chirko

वेगसँग आएको तरल पदार्थको छिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छिप्तक]

१.
वेगसँग आएको तरल पदार्थको छिटो।
२.
त्यसरी बनेका विभिन्न आकारका दाग; धर्मो।

सम्बन्धित शब्दहरू