छिट्को

Romanized: chhitko, chitko

टाटो; लेग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [छिट्क+ओ]

१.
टाटो; लेग्रो।
२.
पानीको छिटो; थोपो; छिर्को।

सम्बन्धित शब्दहरू