छिट्कनु

Romanized: chhitkanu, chitkanu

छम्कनु; छिट्नु; सेचन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [छिट्+क+नु]

१.
छम्कनु; छिट्नु; सेचन गर्नु।
२.
बिउबिजन छर्नु ।

सम्बन्धित शब्दहरू