छिड्को
Romanized: chhidko, chidko
मलामी जाँदा मरेको व्यक्तिका लागि दिइने तुलसी, काठ, श्रीखण्ड आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मलामी जाँदा मरेको व्यक्तिका लागि दिइने तुलसी, काठ, श्रीखण्ड आदि।