छिड्की

Romanized: chhidki, chhidkee, chhidkii, chidkee

छेस्किनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ छड्के]

१.
छेस्किनी।
२.
काम बिगार्ने नियतले हालिने भाँजो; छेका; छिर्की; छिर्के।

सम्बन्धित शब्दहरू