छिर्नु

Romanized: chhirnu, chirnu

कुनै दुलो वा प्वाल आदिबाट पस्नु; एकातिरबाट पसेर अर्कातिर निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [छेड्+नु]

1
कुनै दुलो वा प्वाल आदिबाट पस्नु; एकातिरबाट पसेर अर्कातिर निस्कनु।

सम्बन्धित शब्दहरू