छिर्की

Romanized: chhirki, chhirkee, chhirkii, chirkee

सानोतिनो छिर्के । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छिर्के ई]

१.
सानोतिनो छिर्के ।
२.
जोरी खोज्नेलाई उसले थाहा नपाउने गरी गोडाले अल्झाई लडाउने एक दाउ; छिर्केदाउ।

सम्बन्धित शब्दहरू