छिर्काछिर्की

Romanized: chhirkaachhirki, chhirkachhirki, chhirkaachhirkee, chhirkaachirki

कपडा, कागज आदिमा लागेका रङका बुट्टा, टाटा, थोप्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व छिर्को]

१.
कपडा, कागज आदिमा लागेका रङका बुट्टा, टाटा, थोप्ला।
२.
छिर्काहरूको समूह; छिर्काछार्की।
३.
रगत, दुध आदि उछिट्‌टिँदाका छिटा वा सिर्का।

सम्बन्धित शब्दहरू